Blog

Avrupa’da kullanıcıların %67’si canlı oyunlarda gerçek krupiye ile etkileşimin eğlenceyi artırdığını belirtmiştir; bu deneyim bettilt giriş’in temel avantajıdır.

Kazançlarını artırmak isteyenler, en avantajlı bettilt fırsatlarını değerlendiriyor.

Online oyun keyfini artırmak isteyenler bettilt seçeneklerini değerlendiriyor.

İnternet üzerinden kupon yapmak isteyenler casibom giriş sayfasına yöneliyor.

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि स्वास्थ्य सेवा दिँदै आउनु भएका डाक्टर तिर्थेन्द्र खड्काले सेवा लिनेहरुलाई सजिलो होस् भनेर वेवसाइट खोल्नु भएको छ ।

प्रविधिको विकास संगै सेवाग्राहीहरुले आफुलाई चाहिएको डाक्टरी सूचना, डाक्टरको समय र अनुभव बारे सहजै जानकारी लिन सकुन् भनेर आफुले वेवसाइट खोलेको डाक्टर खड्काले बताउनु भयो । धेरै मानिसलाई नेपालगञ्जमा हाडजोर्नी सम्बन्धि जटिलखालका शल्यकृयाको सुविधा भएको थाहा नभएकाले जानकारी लिन सजिलो होस् भनेर यस्तो उपाय निकालेको उहाँको भनाई छ ।

कतिपयले विश्वास नगरेर टाढा गएर धेरै खर्च गरेर उपचार गर्न बाध्य भएकाले पनि उपलव्ध सबै सुविधा बारे जानकारी दिनका लागि वेवसाइट खोलेको उहाँले बताउनु भयो ।

https://orthonepalgunj.com/ वेवसाइटमा उहाँका बारेमा जानकारी, सेवाका लागि समय लिन सकिने सुविधा, हाडजोर्नी समस्या सम्बन्धि चिकित्सकीय अभ्यास सम्बन्धि जानकारी लगायतका सामग्री समेटिएको छ ।

चितवन पश्चिममा जोर्नी प्रत्यारोपण तथा दुरबिनको माध्यमबाट गरिने अत्याधुनिक अर्थ्रोस्कोपी सर्जरी सेवा नेपालगञ्जको भेरी अस्पतालमा मात्र उपलव्ध छ । ६ वर्ष अघि सुरु भएको यो सेवाबाट हालसम्म झण्डै ३ सय विरामीले लाभ लिएका छन् ।

यसको नेतृत्व डाक्टर खड्काले गरिरहनु भएको छ । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर खड्काले जटिल खालका हाडजोर्नी सम्बन्धि सयौं शल्यकृया सफलतापूर्वक सम्पन्न गर्नु भएको छ ।  बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर खड्काले नेपालगन्ज केन्द्र बनाएर पश्चिम नेपालमा जोर्नी प्रत्यारोपण तथा दुरबिनको माध्यमबाट गरिने अत्याधुनिक अर्थ्रोस्कोपी सर्जरी लगायतका सेवामा बढ्ता रुचि दिएर काम गरिरहेको बताउनु हुन्छ ।

उहाँले घुँडा तथा कुमको नसा प्रत्यारोपण तथा जोर्नी प्रत्यारोपणको सेवा पश्चिम नेपालमा पहिलो पल्ट सुरु गर्नु भएको हो ।

SOURCE: https://nepalmat.com/content/25365

Write a Comment

Your email address will not be published. Required fields are marked *

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …