डा तिर्थेन्द्र खड्का ( MBBS , MS orthopaedics , Fellowship Sport Surgery and arthroscopy ) लामो समय देखि पश्चिम नेपालमा हाड जोर्नीको समस्या भएका बिरामीहरुलाई सेवा दिरहनु भएका बरिष्ठ अर्थोपेडिक सर्जन हुनु हुन्छ । नेपालगन्ज र पश्चिम नेपाल क्षेत्रमा जोर्नी प्रत्यारोपण तथा दुर्बिनको माध्यम बाट गरिने अत्याधुनिक आर्थ्रोस्कोपी सर्जरी ( Arthroscopy ) को बिकास मा कृयाशिल हुनु हुन्छ । धेरै बिरामीहरुको चोट पटक हड्डी भाचिने दुर्घटनाहरुको सफल शल्यकृया गरी सक्नु भएको छ । घुडा तथा कुमको नसा प्रत्यरोपण ( ACL / PCL / meniscus ) तथा आफ्नो जिवन पद्दति सुधार हुने जोर्नी प्रत्यरोपण ( Joint replacement )को सेवा पश्चिम नेपाल मा उपलब्ध गराउनु भएको छ ।

Read more

Frequently Asked Questions

अर्थ्रोस्कोपी कस्तो प्रकारको शल्यक्रिया हो?

भनेको जोर्नी मा सानो प्वाल बनाएर दुरबिन छिराएर गरिने अत्याधुनिक शल्यक्रिया हो।

Read more

जोर्नी प्रत्यारोपण कस्तो शल्यक्रिया हो?

अर्थोप्लास्टी वा जोर्नी प्रत्यारोपण शल्यक्रिया मा घुँडा, नितम्ब (हिप) तथा अन्य जोर्नी हरुको बिभिन्न रोगहरुको कारण खिईएको भागलाई हटाएर स्टिल अथवा अन्य धातुहरुको जोर्नी निर्माण गरिन्छ ।

Read more

अर्थ्रोस्कोपी शल्यक्रियाका फाइदा हरु के के छन् ?

शल्यक्रिया पछि दुखाई कम हुने, संक्रमण हुने तथा शिघ्र सुधार हुने हुन्छ।
Read more

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …