OrthoNepalgunj – Orthopaedic doctor in Nepalgung – Dr. Tirthendra Khadka, MBBS, MS Orthopaedics, Fellowship (Sport Surgery and Arthroscopy) – Orthopaedic Surgeon Nepalgunj, Nepal – डा. तिर्थेन्द्र खड्का
Dr. Tirthendra Khadka, MBBS, MS Orthopaedics, Fellowship (Sport Surgery and Arthroscopy) - Orthopaedic Surgeon Nepalgunj, Nepal - डा. तिर्थेन्द्र खड्का
Adres engellemelerini aşmak için bettilt kritik önem taşıyor.
Farklı spor dallarında kupon yapmak isteyenler bettilt bölümünü ziyaret ediyor.
Dijital eğlence arayanların adresi pinup siteleri oluyor.
Her oyuncunun güvenini artıran onwin sistemleri ön planda.
2024 verilerine göre Türk oyuncuların %68’i paribahis türkiye indir gibi yabancı lisanslı siteleri tercih ediyor.
डा तिर्थेन्द्र खड्का ( MBBS , MS orthopaedics , Fellowship Sport Surgery and arthroscopy ) लामो समय देखि पश्चिम नेपालमा हाड जोर्नीको समस्या भएका बिरामीहरुलाई सेवा दिरहनु भएका बरिष्ठ अर्थोपेडिक सर्जन हुनु हुन्छ । नेपालगन्ज र पश्चिम नेपाल क्षेत्रमा जोर्नी प्रत्यारोपण तथा दुर्बिनको माध्यम बाट गरिने अत्याधुनिक आर्थ्रोस्कोपी सर्जरी ( Arthroscopy ) को बिकास मा कृयाशिल हुनु हुन्छ । धेरै बिरामीहरुको चोट पटक हड्डी भाचिने दुर्घटनाहरुको सफल शल्यकृया गरी सक्नु भएको छ । घुडा तथा कुमको नसा प्रत्यरोपण ( ACL / PCL / meniscus ) तथा आफ्नो जिवन पद्दति सुधार हुने जोर्नी प्रत्यरोपण ( Joint replacement )को सेवा पश्चिम नेपाल मा उपलब्ध गराउनु भएको छ ।
अर्थोप्लास्टी वा जोर्नी प्रत्यारोपण शल्यक्रिया मा घुँडा, नितम्ब (हिप) तथा अन्य जोर्नी हरुको बिभिन्न रोगहरुको कारण खिईएको भागलाई हटाएर स्टिल अथवा अन्य धातुहरुको जोर्नी निर्माण गरिन्छ ।