About Us

डा तिर्थेन्द्र खड्का ( MBBS , MS orthopaedics , Fellowship Sport Surgery and arthroscopy ) लामो समय देखि पश्चिम नेपालमा हाड जोर्नीको समस्या भएका बिरामीहरुलाई सेवा दिरहनु भएका बरिष्ठ अर्थोपेडिक सर्जन हुनु हुन्छ । नेपालगन्ज र पश्चिम नेपाल क्षेत्रमा जोर्नी प्रत्यारोपण तथा दुर्बिनको माध्यम बाट गरिने अत्याधुनिक आर्थ्रोस्कोपी सर्जरी ( Arthroscopy ) को बिकास मा कृयाशिल हुनु हुन्छ । धेरै बिरामीहरुको चोट पटक हड्डी भाचिने दुर्घटनाहरुको सफल शल्यकृया गरी सक्नु भएको छ । घुडा तथा कुमको नसा प्रत्यरोपण ( ACL / PCL / meniscus ) तथा आफ्नो जिवन पद्दति सुधार हुने जोर्नी प्रत्यरोपण ( Joint replacement )को सेवा पश्चिम नेपाल मा उपलब्ध गराउनु भएको छ ।

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …