Avrupa’da kullanıcıların %67’si canlı oyunlarda gerçek krupiye ile etkileşimin eğlenceyi artırdığını belirtmiştir; bu deneyim bettilt giriş’in temel avantajıdır.

Kazançlarını artırmak isteyenler, en avantajlı bettilt fırsatlarını değerlendiriyor.

Online oyun keyfini artırmak isteyenler bettilt seçeneklerini değerlendiriyor.

İnternet üzerinden kupon yapmak isteyenler casibom giriş sayfasına yöneliyor.

About Us

डा तिर्थेन्द्र खड्का ( MBBS , MS orthopaedics , Fellowship Sport Surgery and arthroscopy ) लामो समय देखि पश्चिम नेपालमा हाड जोर्नीको समस्या भएका बिरामीहरुलाई सेवा दिरहनु भएका बरिष्ठ अर्थोपेडिक सर्जन हुनु हुन्छ । नेपालगन्ज र पश्चिम नेपाल क्षेत्रमा जोर्नी प्रत्यारोपण तथा दुर्बिनको माध्यम बाट गरिने अत्याधुनिक आर्थ्रोस्कोपी सर्जरी ( Arthroscopy ) को बिकास मा कृयाशिल हुनु हुन्छ । धेरै बिरामीहरुको चोट पटक हड्डी भाचिने दुर्घटनाहरुको सफल शल्यकृया गरी सक्नु भएको छ । घुडा तथा कुमको नसा प्रत्यरोपण ( ACL / PCL / meniscus ) तथा आफ्नो जिवन पद्दति सुधार हुने जोर्नी प्रत्यरोपण ( Joint replacement )को सेवा पश्चिम नेपाल मा उपलब्ध गराउनु भएको छ ।

कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

कुमको जोर्नी (shoulder) बिभिन्न कारणहरुले फुत्किन सक्छ …

नेपालगञ्जमा घुडाको पूर्णजोर्नीको सफल प्रत्यारोपण

नेपालगञ्जमा डा. तिर्थेन्द्रको नेतृत्वमा पहिलो …

डा. तिर्थेन्द्र खड्काले ल्याए आफ्नै वेवसाइट

नेपालगञ्ज  – नेपालगञ्जमा एक दशक भन्दा बढि समयदेखि …